हार्दिक बधाई
November 16, 2023
November 16, 2023
यस माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराही,दाङदेखि कक्षा १२ उत्तीर्ण गरी नेपाल सरकार चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षा शैक्षिक वर्ष २०८०को स्नातक तहको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा श्रीधर भुषाल (श्रेणी २९) एवम् आयुश अधिकारी (श्रेणी १४३) तथा अन्य सबै सफल विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई! ज्ञापन गर्दछौँ।