हार्दिक बधाई
June 28, 2024
![](https://mountviewschool.edu.np/images/blog/f7-858811719622793.jpg)
June 28, 2024
यस माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराही, दाङबाट वि.सं. २०८० सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट ग्रेड 4 GPA प्राप्त गर्न सफल छात्रा आयुष्मा घिमिरेलगायत उत्कृष्ट नतिजाका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । साथै विद्यार्थी भाइबहिनीहरूको यस सफलतामा साथ दिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक एवम् शुभचिन्तकज्यूहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।