हार्दिक बधाई
January 8, 2025
![](https://mountviewschool.edu.np/images/blog/f6-1451261736356759.jpg)
January 8, 2025
यस माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराही,दाङका कक्षा १० मा अध्ययनरत छात्राहरू श्री रक्षा शर्मा र श्री सलिना पौडेल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याबसन दाङ) र एपेक्स कम्प्युटर सेन्टर घोराही दाङको आयोजना एवम् गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्रा प्रतियोगिता-२०८१ मा सहभागी भई क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएकामा हार्दिक बधाई! ज्ञापन गर्दछौँ।