नयाँ भर्ना
April 13, 2023
April 13, 2023
यस स्कुलको नयाँ विद्यार्थीको भर्नाका सम्पूर्ण प्रकृया बैशाख ३ गते आईतवारबाट सुरु हुने जानकारी गराउन चाहन्छौ । फाराम बितरण : बैशाख ३ गते देखी प्रबेश परिक्षा : बैशाख ९ गते बिहान ७ बजे कक्षा सन्चालन : बैशाख १० गए देखी (नोट : पुराना विद्यार्थीको Registration बैशाख ३ गते देखी सुरु हुनेछ । )