International Award winners
April 5, 2022
![](https://mountviewschool.edu.np/images/blog/f4-1333611675172933.jpg)
April 5, 2022
घाेराहि उपमहानगरपालिका काे ४५ औ स्थापना दिवसका अवसरमा , राष्ट्रिय युवा बैज्ञानिक सम्मेलन जनकपुरधाम २०२२ र एसिया प्यासिफक अफ याेङ्ग साईन्टिस्ट ताईवान २०२२ मा प्रथम भई गाेल्ड मेडल प्राप्त माउन्ट भ्यु बाेर्डिङ स्कुल घाेराहि का कक्षा १२ बिज्ञानका छात्रहरु अबिरल रिजाल र कृतन भण्डारीलाई सम्मान गरेकाे छ।