NEWS & EVENTS
हार्दिक बधाई
ज्येष्ठ नागरिक सरोकार केन्द्र घोराही दाङद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा यस माउन्ट भ्यु स्कुलका कक्षा १० मा अध्ययनरत् छात्र सुलभ पौडेलले द्वितीय र छात्रा शिला घिमिरेले सान्त्वना स्थान प्राप्त गर्न सफल भएकामा हार्दिक बधाई !!