NEWS & EVENTS
हार्दिक बधाई!
हार्दिक_बधाई!
४७ औँ विश्व पर्यटन दिवस २०२६ को अवसरमा घोराही उपमहानगरपालिकाद्वारा आयोजित 'घोराही उपमहानगरपालिकाका पर्यटकीय सम्पदाको प्रवर्धनमा डिजिटल प्रविधिको भूमिका' विषयक नगरस्तरीय विद्यालय भिडियो कन्टेन्ट वक्तृत्वकला प्रतियोगितामा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही, दाङमा कक्षा १० मा अध्ययनरत छात्र शुलभ पौडेलले द्वितीय स्थान प्राप्त गरेकोमा हार्दिक बधाई!