NEWS & EVENTS
होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८३, माउन्ट भ्यु द्वितीय स्थानमा
न्यु होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८३ मा दाङ केन्द्र देखि द्वितीय स्थान हासिल गर्न सफल माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल घोराही-१८ दाङका कक्षा १० का प्रतिभाशाली छात्रहरू सुलभ पौडेल, सुयश रिजाल र छात्रा नबिता पौडेल लाई हार्दिक बधाई तथा शुभकामना!
तिमीहरूको मेहनत, लगनशीलता र प्रतिभाले विद्यालयको गौरव बढाएको छ। आगामी दिनमा अझै उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्नू। उज्ज्वल भविष्यको शुभकामना!