Grade XI,XII Block
Message From The Principal
News And Events
माउन्ट भ्युमा विज्ञान प्रदर्शनी
April 5, 2022
दाङ, १ पाैष । माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल घोराहीले विज्ञान प्रर्दशनी गरेको छ । विद्यालयको कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि र वातावरणसँग सम्बद्ध सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
Read More
हार्दिक बधाई !
April 5, 2022
घोराही प्याब्सनद्वारा आयोजित कक्षा १-५ को हिज्य प्रतियाेगितामा प्रथम स्थान हासिल गर्न सफल अनुष्का खनाल सुयष दाहाल र अभिनव भुषाल लाई हार्दिक बधाई ।
Read Moreमाउन्ट भ्यु बोर्डिङको ३९ औँ वार्षिक उत्सव सम्पन्न
April 5, 2022
माउन्ट भ्यू ईङ्लिश वोर्डिङ स्कुलको ३९ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो ।
Read MoreAnnouncements
कक्षा १२ काे व्यवस्थापन समुहमा दाङकाे माउन्टभ्यु जिल्ला उत्कृष्ट
April 5, 2022
२०७८ सालकाे कक्षा १२ काे परीक्षामा दाङकाे घाेराहीस्थित माउन्टभ्यु इङलिस सेकेन्डरी स्कुलले जिल्ला उत्कृष्ट नतिजा लिएकाे दाबी गरेकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले हिजाे शुक्रबार प्रकाशित गरेकाे कक्षा १२ नतिजामा माउन्टभ्यु स्कुलकी समीक्षा अधिकारीले ३.८० जिपिए लिएका छन् ।
Read More
हार्दिक बधाई
April 5, 2022
२०७८ सालको SEE RESULT मा घोराही उपमहानगरपालिका भित्र अङ्रेजी बिषयमा सर्बाधिक औसत जि .पि.ए. ल्याई उत्कृष्ट शिक्षक हुन सफल माउन्ट भ्यू ईंग्लिश बोर्डइङ स्कुलका प्रिन्सिपल तथा अङ्रेजी बिषय शिक्षक कृष्ण प्रसाद पोख्रेललाई हार्दिक बधाई ।
Read MoreAdmissions
Feedback